Thursday, December 29, 2011

सामाजिक सञ्जालको लोकप्रियता

गोरखापत्र दैनीक पुस ८ गते, शुक्रबार, २०६८
सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालहरूको प्रयोगले विश्वमा बढ†दो लोकप्रियता पाएको छध्र सामाजिक सञ्जालहरूको गलत प्रयोगका समाचार, घटना सुनेर वा भोगेर आजित भएका हामीहरूका लागि सामाजिक सञ्जालहरूको सही प्रयोग सामाजिक आन्दोलनमा समेत हुन सक्छ भन्दा पत्यार नलाग्न सक्छ ।



0 comments:

Post a Comment