Saturday, September 25, 2010

Imposter Facebook


इम्पोस्टर फेसबुकको सिकार हुनुभएको त छैन
अजय शर्मा
नेपाली समाजमा इन्टरनेटको प्रयोग सागै सामाजिक सञ्जालहरुको प्रयोग उल्लेख्य रुपमा बढ्दो क्रममा रहेको
सामाजिक सञ्जाल फेस बुकमा अर्काको एकाउन्ट खोलिदिने - इम्पोस्टर फेसबुक ), नेताहरुको अश्लिल कार्टुन तथा तस्विरहरु सार्वजनिक गर्ने जस्ता कार्य बढ्दो क्रममा रहेको पाइएको
            विश्वमा करिव ४० लाख प्रयोगकर्ता रहेको सामाजिक सञ्जाल फेसबुक अहिले नेपाली समाजमा पनि निकै लोकपि्रय युवा, नेता, साहित्यकार, प्रोफेसर, कलाकर्मी, सञ्चारकर्मी समेतको रोजाई भएको सामाजिक सञ्जाल फेसबुक फेसबुक अहिले युवा माझ साथीभाईसाग आफूलाई लागेका कुरा, तस्विर तथा विचार साट्ने चौतारी नै बन्न पुगेको भने अर्का तर्फ यस मार्फत समाजका विशिष्ट व्यक्तिहरुको प्रतिष्ठामा नै आाच पुग्ने खालका कार्य भइरहेका छन्
            विशिष्ट व्यक्तिहरुको विवरण तथा तस्विरहरु प्रयोग गरेर इम्पोस्टर फेसबुक एकाउन्ट बनाउने प्रवृति बढेर गएको यसको शिकार प्रधानमन्त्री माधवकुमार नेपाल समेत हुनु भएको उहााका नाममा एक दर्जन भन्दा बढि इमपोस्टर फेसबुक प्रोफाई रहेका छन् साथै फेसबुक मार्फत उहाा लगायतका विशिष्ट व्यक्तिहरुको अस्लिल तस्विर तथा काटुन यत्रतत्र पाईने गरेका छन्
            फेसबुक इम्पोस्टरको अर्का शिकार हुनुभएको वरिष्ठ हाास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आर्चाय उहााहरुको व्यक्तिगत फेसबुक प्रोफाईहरु तीन/चारवटा संयूक्तरुपमा मह जोडीका नाममा समेत थुप्र्पै फेसबुक एकाउन्ट रहेका छन्  
            वरिष्ठ हाास्य कलाकार मदनकृष्ण श्रेष्ठ ˆनो नाममा फेसबुक एकाउन्ट खोलिएको विभिन्न सञ्चार माध्यमबाट मात्र थाहा पाएको बताउदैा ˆनो नाममा खोलिएको फेसबुक इन्टरनेटमा अहिले सम्म आफूले नहेरेको बताउनुभयो
चिनेका हिसाबले कसैले ˆनो नाममा एकाउन्ट खोलेको घटना हल्का रुपमा लिएको बताउने श्रेष्ठ अहिले सम्म ˆना बारेमा केहि नराम्रो कुरा नलेखिएकाले रोक्ने तिर आफू नलागेको जानकारी दिनुभयो
            फेसबुक मार्फत व्यक्तिगत आक्षेप, परिवारलाई अप्ठेरो पार्ने तथा अस्लिल कुरा सार्वजनिक गर्ने जस्ता कार्य कसैले गर्न नहुने वरिष्ठ हाास्य कलाकार श्रेष्ठ बताउनुहुन्छ नेता, कलाकारहरु तथा अन्य व्यक्तिलाई सकारात्मक सन्देश दिने खालका तस्विर तथा सन्देशहरु सामाजिक सञ्जाल मार्फत प्रकाशन गर्नु राम्रो हो तर मढगडन्ते किसिमले कुनै व्यक्तिको चरित्र हत्या गर्ने खालका क्रियाकलापहरुलाई रोक्नु पर्ने धारणा वरिष्ठ हाास्य कलाकार श्रेष्ठको रहेको
            काठमाडौा विश्वविद्यालयमा कम्प्युटर इन्जिनियरिङ्गका विद्यार्थीले केहि महिना अधि संविधान सभाका सभासद गगन थापाको नाममा फेसबुक प्रोफाइल मार्फते जे मन लाग्यो त्यहि लेख्न थालेको उजुरीका आधारमा प्रहरी तथा प्रमाणीकरणको कार्यालयको सहयोगमा ती विद्यार्थीलाई नियन्त्रणमा लिइएको प्रमाणीकरणको कार्यालयका नियन्त्रक राजनराज पन्तले जानकारी दिनुभयो
            फेसबुकमा नयाा खाता खोल्न निकै सजिलो भएकाले पनि यस प्रकारको प्रवृतिको बृद्धि भएकोे बताउादै यसप्रकारका कार्य बढ्दै गएमा नियन्त्रण गर्न निकै गार्हो हुने उहााले  जीकिर गर्नुभयो
            'यसप्रकारका समस्या देश भित्रबाट नियन्त्रण गरे पनि अन्य देशहरुबाट समेत यसप्रकारका कार्य हुने हुदाा नियन्त्रण गर्न कठिनाई  नियन्त्रक पन्त भन्नुहुन्छ इम्पोस्टर तथा अस्लिल तस्विर पोष्ट गर्ने जस्ता कार्यले समाजमा खलल पुर्याएमा सामाजिक सञ्जाल नै बन्द गर्न सकिने नियन्त्रक पन्तले बताउनुभयो
            साइवर क्राईम शाखा हनुमानढोकाका प्रहरी निरिक्षक चन्द्रसिंह घामीले इम्पोस्टर फेसबुक बनाउने तथा आपत्तिजनक तस्विर सार्वजनिकरुपमा पोष्ट गर्ने प्रवृति नेपाली समाजमा बढ्दो क्रममा रहेको पाइएको जनाउनुभयो इन्टरनेट प्रयोगकर्ताहरु साईवरमा मार्फत तथा विदेशबाट समेत यसप्रकारका कार्य गर्ने हुदाा पहिचान गर्न गार्हो भएको उहााले बताउनुभयो

Post a Comment

सूचना प्रविधि

टिप्स ट्रिक्स

विविध

 
Copyright © 2014 Connected With Information and Technology